Category: Political

ईयुवाट बेलायत बाहिरियो–बेलायती प्रधामन्त्री डेभिड क्यामरुनवाट राजिनामा

काठमाडौ। युरोपेली युनियन (ईयु) मा बेलायत रहने या नरहने भन्ने विषयमा भएको बेलायतमा भएको जनमत संग्रहवाट बेलायत ईयुवाट शुक्रबारवाट बाहिरिएको छ। जनमत संग्रहमा ५१.९ प्रतिशत बेलायती नागरिकहरुले ईयुवाट बाहिरिने पक्षमा…

पूर्वराष्ट्रपतिलाई उपलव्ध गराएको घरको घरबहाल नतिरेपछि घरधनीवाट मुद्दा दायर

काठमाडौ। नेपाल सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपलव्ध गराएको ललितपुरको बागडोल स्थित घरको बहाल हालसम्म उपलव्ध नगराएको खुलासा भएको छ। पूर्वराष्ट्रपति डा.यादवलाई नेपाल सरकारले उपलव्ध गराएको घरको विगत सात महिना देखिको…

नेपाल र भारत वीचको असमझदारी हटेको भारतीय विदेश मन्त्रीको दावी

काठमाडौ। भारतीय विदेश मन्त्री सुषमा स्वराजले नेपाल र भारत वीचको संवन्धमा केही असमझदारी र कमी–कमजोरी देखिएपनि हाल त्यो हटिसकेको बताएकी छन्। भारतीय विदेश मन्त्रालयको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आइतवार…

रिक्सा नेता योगेन्द्रदासको अव के होला?

काठमाडौ। मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीको काठमाडौ जिल्ला समितिको कोषाध्यक्ष योगेन्द्रदास श्रेष्ठको रुचिको विषय भनेको फुर्सदको बेलामा रिक्सा चलाउने हो। रिक्सा मज्जाले चलाउन जान्ने श्रेष्ठले विश्व रक्तदाता दिवसको अवसरमा पनि…

शेरबहादुर देउवाको निर्देशनमा पुष्पकमल दाहाल विरुद्ध उजुरी

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ। नेपाली कांग्रेस डडेल्धुरामार्फत दाहाल विरुद्ध देउवाको निर्देशनमा उजुरी दर्ता…

प्रधानमन्त्री केपी शर्मा ओलीवाट १९ महिनाभित्र तीन चुनाव हुने खुलासा

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय, प्रादेशिक र संघीय सदस्यको निर्वाचन चाँडै गर्ने बताएका छन्। लोकसेवा आयोगले काठमाडौमा आयोजित बार्षिक उत्सव समारोहमा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यो १९ महिनाभित्र…