Category: Social

अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्यमा भारी गिरावट–शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक

काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ। कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक बनेको हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुनपुग्दा…

पशुपतिमा रहेको किरियापुत्री घर बन्द–किरियापुत्रीहरुलाई आ–आफ्नै घरमा बस्न अनुरोध

काठमाडौं। पशुपति विकास कोषव्दारा संचालित काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द गरिएको छ। यही वैशाख ४ गतेदेखि नयाँ आउने किरियापुत्रीहरुलाई सेवा दिन बन्द गरिएको हो। पशुपति क्षेत्र विकास कोषका…

कोरोनाको कहरमा सरकार नपुगेको ठाउँमा फोटोपत्रकारको राहत पुग्यो

काठमाडौं। कोरोनाको कहरमा जहाँ सरकार पुग्न सकिरहेको छैन्। त्यहाँ फोटोपत्रकारहरु पुगेर ठूलो राहत दिएका छन्। ललितपुरको गोदावरी झरुवारासी स्थित इट्टाभट्टामा काम गर्ने ज्यालादारी मजदुरहको दयनिय अवस्थालाई ध्यान दिएर राष्ट्रिय फोटो…

नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको दुःखद निधन

ललितपुर। नेपाली सेनावाट अवकाश प्राप्त नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको दुःखद निधन भएको छ। लामो समय नेपाली सेनामा कार्यरत रहेर अवकाश पश्चात सामाजिक सेवामा पनि तल्लिन लिम्बुको ९३…

पचास हजार पुरस्कारको लकडाउन साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगिता

काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगिताको आयोजना गरेको छ। लकडाउनमा  प्रतिभाको प्रदर्शनका लागि साधना कला…

एक कलमा चलचित्रकर्मी सरोज शर्माको घर–घरमा हरिया तरकारीको डेलिभरी सेवा

काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट २८ दिन पुगेको छ। यस अवधिमा दैनिक रुपमा आवश्यक पर्ने हरिया तरकारी एक कलको भरमा घर–घरमा डेलिभरी दिने कार्य अग्रज चलचित्रकर्मी सरोज शर्माले…