Category: Social

नेपालका एटीएमवाट चिनियाँहरुले लुटेका रकम संवन्धित बैंकहरुलाई फिर्ता गरियो

काठमाडौं। चीनका नागरिक चिनियाँहरुले प्रणाली ह्याक गरेर पैसा लुट्न प्रयोग गरेका एटीएमका सम्बन्धित बैंकहरुलाई भिसा नेटवर्कले लुटिएको रकम फिर्ता गरेको छ। अघिल्लो हप्ताको शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम…

यो बर्षको दशैंको टीकाको साइत निक्लियो

काठमाडौं। नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ। शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया…

नाइट लाइफमा बाँच्नुको विवशता

–श्याम स्मृत काठमाडौं। काठमाडौ कलंकी निवासी सरोजा खड्कालाई रातपरेपछि भ्याइँनभ्याइँ हुने गरेको छ । सात बर्षको छोरो सन्दुकलाई ख्वाइपिलाई गरेर बहिनी सन्ध्याको जिम्मा लगाएर काममा जानु नियमित उनको दिनचर्या भएको…

#No Bra नो ब्रा अभियानको व्यापकता

काठमाडौं। दक्षिण कोरियामा नो ब्रा अभियान व्यापक भैरहेको छ। ह्याशट्याग नोब्रा अभियान सामाजिक सञ्जालमा चर्चाको साथसाथमा व्यापक नै बनेको छ। बीबीसीका अनुसार, महिलाहरू ब्रा नलगाइकन अन्य कपडा लगाएर आफ्ना तस्वीर…

नानु लामाको मन भुलाउने गजबको उपाय

काठमाडौं। मन भुल्ने बाताबरण आफैले तयार पार्न सक्नु पर्दछ। मन जुन कुरामा भुल्ने गर्दछ। त्यसमा बढी रम्न सक्नु पर्दछ। त्यस्तै मन भुल्ने र भुलाउने कार्यमा नानु लामाको फरक मत रहेको…

नेपालका ४२ जिल्लामा ६ हजार २६ जनालाई डेंगी रोगको संक्रमण

काठमाडौं। नेपालका ४२ जिल्लामा यो बर्ष ६ हजार २६ जनालाई डेंगी रोगको संक्रमण भएको सरकारी आँकडा खुलासा भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो आँकडा काठमाडौंमा खुलासा गरेको हो।…