Category: Social

*********** हरि तालिका तिज *******

–सनत कुमार थापा ह= हरेक हिन्दू नारिहरूलाई मंगलमय शूभकामना ‘ रि= रिस रागलाई विर्सी सबैमा आत्मियताको कामना !! ता= ताम झामको साथ हैन लागौ हाम्रो सस्कृतिको संरक्षणमा ! लि= लिएर…

हिन्दू महिलाहरुको महान चाड तीजमा श्रीमतीको लागि ब्रत बस्ने श्रीमानको आवश्यकता

–श्याम स्मृत हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका दुःख…

रिटायर्ड कुमारीलाई पन्ध्र हजार पेन्सन

काठमाडौं। रिटायर्ड बनिसकेका जीवित देवी कुमारीहरुले पनि मासिक पेन्सन पाएको छ। त्यो पनि एकमुष्ट पेन्सनको रुपमा श्रीपद भत्ताको रुपमा काठमाडौं महानगरपालिकाले वितरण गरेको हो। काठमाडौंको खुसिबुँ नयाँबजार लिंकरोड स्थित नेपाःब्याँकक्विटमा…

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने भएको छ। धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम भदौं १५ गते आइतबारतदानुसार सेप्टेम्बर १ देखि सुरु…

कीर्तिमानी रक्तदाताको रक्तदान

तनहुँ। सबैभन्दा धेरै पटक रक्तदान गरेर नेपालमा कीर्तिमान कायम गरेका रक्तदाता प्रेमसागर कर्माचार्यले शनिवार दमौलीमा रक्तदान गरेका छन् । नेपाल स्वंयसेवी रक्तदाता समाज तनहुँ, समाधान अस्पताल र जागौं युवा नेपालको…

शहरी सौन्दर्यकरणमा ३ नंबर वडा कार्यालयको बृहत बृक्षारोपण

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नंबर ३ को आयोजना तथा विभिन्न बैंकहरुको सहयोगमा बृक्षारोपन कार्यक्रम भएको छ। वडा नंबर ३ का वडा सदस्य प्रेम थापाका अनुसार, लाजिम्पाट हुंदै महाराजगञ्ज देखि…