दुर्घटना रोकथाम गर्न त्रिभुवन विमानस्थलमा राजदरवारका चरा मार्ने शिकारी
काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चराबाट विमानहरूमा हुने जोखिम हटाउन तालिमप्राप्त पाँच शिकारीको एक टोली खटाइएको छ। विगतमा राजदरबारमा शिकारीका रूपमा भर्ना भएका उनीहरूलाई राजतन्त्रको अन्त्यसँगै…