Category: Social

आपतकी देवी कलाकार इन्दु नेपालीवाट फोटोपत्रकारलाई सामाजिक सहयोग

काठमाडौं। आपतकी देवी नै मानिएकी कलाकार इन्दु नेपालीले किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छन्। कलाकार नेपालीले शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक…

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका…

युगौदेखि बन्द भैरहेको सुन्धारावाट खिचापोखरी जोड्ने परम्परागत वाटो खुल्यो

काठमाडौं। सवैको चासो र महत्वको विषय बनेको ऐतिहासिक धरहरा पूर्नरनिर्माणले तिब्रता पाएको छ। यस कार्यमा अग्रता प्रदान गर्न सुन्धारा मार्ग टेबहाल र खिचापोखरीलाई जोड्ने परम्परागत बाटो सार्वजनिक आवत–जावतका लागि खुल्ला…

काठमाडौं उपत्यकाका ठाउं–ठाउंमा सिसी टिभी क्यामरा जडान गरेर निगरानी गरिने

काठमाडौं। नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ। सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले…

इन्डोनेसियामा सुनामी–कम्तिमा २० जनाको मृत्यु

काठमाडौं। इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ। सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो। सुनामीमा परेर १ सय ६५ जना घाइते भएको…

ताराबहादुर कुँवरको चक्रपथ सफाई अभियानको व्यापकता

काठमाडौं। व्यक्तिगत खर्च तथा लगानीमा प्रत्येक हप्ता चक्रपथ सफाई अभियान कार्य हुंदैआएको छ। हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष तथा हजुरलाई नमस्ते कंपनीका प्रमुख तारावहादुर कुँवरको एकल प्रयासवाट चक्रपथ सफाई अभियान…