Category: Social

कतारमा कम्पनीका सञ्चालक भागेपछि नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र

काठमाडौं। कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक भागेपछि त्यहाँ काम गर्ने कामदारहरु अलपत्र परेका छन्। उनीहरुलाई त्यस संचालकले तलब नदिकन भागेको खुलासा भएको छ। सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित…

इन्डोनेसियामा गएको भूकम्पछि आएको सुनामीमा परेर हजारौको मृत्यु–कयौं बेपत्ता

काठमाडौं। इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ। भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका…

यो कुनै चित्रकारले कोरेको चित्र होइन–पिच गरेको सडकवाट फुटेको पानी थाप्नेको भिड हो…

काठमाडौं। यो कुनै चित्रकारले कोरेको अति सुन्दर चित्र होइन्। यो त काठमाडौं महानगरपालिकाको वडा नंबर १४ मा पर्ने बल्खु जाने कुलेश्वरको मेनरोडको यथार्थ तस्बीर हो। यो तस्बीरलाई ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान…

उपन्यासकार अम्बिका अर्यालको पहिलो उपन्यास नाटकघरवाट सार्वजनिक

काठमाडौँ। उपन्यासकार अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ सार्वजनिक भएको छ। काठमाडौँको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको हो। गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा,…

पशुपतिनाथ मन्दिरमा निःशुल्क लकर तथा सफा टेम्पो सेवा

काठमाडौं। भगवान पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनहरुको सुविधा र सुरक्षाको लागि पशुपतिनाथ मन्दिरमा लकर तथा सफा टेम्पो सेवा प्रारम्भ गरेको छ। आइतवारवाट लकर तथा सफा टेम्पो सेवा शुरु गरेको हो।…

काठमाडौं महानगरपालिकावाट राष्ट्रकविको भव्य अभिनन्दन

काठमाडौं। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय बर्ष पुगेको शुभ अवसरमा   काठमाडौं महानगरपालिका र नागरिक समाजले अभिनन्दन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेको अभिनन्दन गरेका हुन्।…