Month: February 2017

सिफारिस गरिएका दुई जनाको राजदूतवाट नाम फिर्ता गरियो

काठमाडौ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई जनाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा यूएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र…

यो बर्षको अस्कर अवार्डमा मुनलाइट सर्वोत्कृष्ट फिल्म

काठमाडौ । अमेरिकामा सम्पन्न यो वर्षको अस्कर अवार्डमा ‘मुनलाइट’ले सर्वोत्कृष्ट फिल्मको अस्कर अवार्ड जितेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड ‘म्यान्चेस्टर बाइ द सी’ का अभिनेता क्येसी याफ्लेले जितेका छन्।…

नेपालमा आज सोमबार विहान लगातार दुई पटक भूकम्पको धक्का

काठमाडौ। नेपालमा आज सोमबार विहान लगातार दुई पटक भूकम्प गएको छ। बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले…

नेपालभाषाका चर्चित कलाकार रामशेखर नकर्मीको ७२ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली तथा नेपालभाषाका सशक्त रंगकर्मी तथा चर्चित कलाकार,साहित्यकार, निर्देशक रामशेखर नकर्मीको दुःखद निधन भएको छ। सोमवार विहान ६ बजे कलाकार नकर्मीको भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो। ७२ बर्षिया…

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको अगुवाईमा जनकपुरमा बृहत रक्तदान

काठमाडौ। रक्तदान जीवनदान भन्ने नारालाई सार्थक बनाउन तथा यस संवन्धी जनचेतना अभिबृद्धि गर्न र गराउन नेपाल स्वयंसेवी रक्तदाता समाज देश दौडाहा अभियानमा लागेका छन्। यसैक्रममा समाजको अगुवाईमा जनकपुर पुगेर रक्तदान…