Month: June 2017

बौद्धिक अपाङ्गता भएका बालबालिका उचित स्याहार–सुसार र शिक्षादीक्षाका लागि सहयोगको आवश्यकता

काठमाडौ। काठमाडौको उत्तरी भेग गोकर्णेश्वर नगरपालिका वडा नंबर–४ गोकर्णस्थित स्वस्थ समाज नेपालमा बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुको उचित स्याहार–सुसार तथा शिक्षाको पहल कार्य प्रारम्भ गरेको छ। स्वस्थ समाज नेपालको कार्यालयमा निर्मित…

काठमाडौ महानगरपालिकाका मेयर तथा उपमेयरको प्रतिवद्धता काठमाडौलाई स्वर्ग बनाउने

काठमाडौ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौ महानगरलाई धुलो–धुवाँरहित, सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन आयोजना…

करका बडाहाकिम चुडामणि शर्मा कर छलीको आरोपमा पक्राउ

काठमाडौ। नेपालमा कर निर्धारण विषयमा भ्रष्टाचार गरेको अभियोगमा कर कार्यालयकै बडाहाकिम पक्राउमा परेका छन्। खवर अनुसार, कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक…

नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने–शेरवहादुर देउवा र बामदेव गौतम वीच टक्कर हुने संभावना

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि आगामी आइतबार बिहान ११ बजे व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको…

नेपालका प्रधानसेनापतिवाट नेपाली सेना तमासा हेरेर बस्न नसक्ने चेतावनी

काठमाडौ। नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र…

नारायणहिटी राजदरवार हत्याकाण्डको १६ बर्ष पुगिसक्दा पनि रहस्य जस्ताको तस्तै

काठमाडौ। नेपालमा अति सुरक्षित तथा बैभवपूर्ण मानिएको राजदरवारमा भयानक हत्याकाण्ड मच्चिएको आज जेष्ठ १९ गतेवाट १६ बर्ष पुगेको छ। आजैका त्यो पनि शुक्रबारकै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो। जहाँ…