Month: August 2018

बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति

काठमाडौ। बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल(बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ। काठमाडौको ताहाचल कालिमाटी स्थित सोल्टी होटलमा सम्पन्न…

बिमस्टेक सम्मेलनका लागि काठमाडौं आइपुग्ने म्यानमारका राष्ट्रपति पहिलो विशिष्ट पाहुना

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्। बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन…

काठमाडौ उपत्यकाका सवै शिक्षण संस्था भदौ १४ र १५ गते दुई दिन बन्द हुने

काठमाडौं। नेपाल सरकारले काठमाडौं उपत्यकाका सवै शिक्षण संस्थाहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित…

काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द

काठमाडौं। काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ। आज मिति २०७५ साल भदौ १२ गतेबाट ४ दिनसम्म अर्थात भदौ १५ गते शुक्रबारसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो।…

फरक क्षमतावान प्रतिभाहरुको अभूतपूर्व प्रतिभा प्रदर्शन हुने

काठमाडौ। इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना क्षेत्रीको व्यवस्थापनमा फरक क्षमतावानहरुको बेग्लै कार्यक्रम हुने भएको छ। यही आउने शनिवार सेप्टेम्बर १ तारिखका दिन काठमाडौको कालिकास्थान स्थित…

गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’सार्वजनिक

काठमाडौं। गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ नामक एल्बम सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गीतकार शेर्पाको यो पहिलो गीति कोसेली एल्बम हो। एल्बम ‘दुई नयन’ को बरिष्ठ गीतकार डा.कृष्णहरि…