Month: September 2018

धूम–३ मा जयकिशन बस्नेत र एलिना रायमाझीको महाधूम

काठमाडौ। फरकपाराले फरक कमेडी फिल्म निर्माण गरेर अग्रता कायम गर्दैआएका नायक–निर्देशक तथा निर्माता जयकिशन बस्नेतको नयाँ फिल्म ‘धूम ३’ को निर्माण भएको छ। चर्चामा रहेको चलचित्र धूम-३ को लेखन तथा…

फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन

काठमाडौ। फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन भएको छ। जसको नाम नै हामी पनि अघि बढ्न सक्छौ राखिएको हो। जुन कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौ समर्पित र उपकार…

काठमाडौंका मेयरको सोच र सपना अनुरुप काठमाडौंमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ। हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क…

आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी

काठमाडौं। आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी। भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने कार्य भैरहेको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्…

चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल-गजबको लोकदोहरी

काठमाडौ। चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल गजबको लोकदोहरी गाउने खतरा गायिका हुन्। जसले लोकदोहरीवाटै एक से एकलाई मज्जाले व्यंग्यको चोटिलो प्रहार गरेर घायल बनाउने गरेकी छन्। उनै चोटिली लोकदोहरी…

प्रेमसागर कर्माचार्यको रक्तदानमा १ सय ५५ औं पटकको कीर्तिमान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को कीर्तिमान कायम गरेका छन्। शनिवार आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५५ पल्ट रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। काठमाडौं महानगरपालिका…