Month: April 2019

कागेश्वरी–मनहराको मूलपानीमा रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौ । कागेश्वरी–मनहरा नगरपालिकामा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको  सम्मान भएको छ। कागेश्वरी–मनोहरा नगरपालिका मूलपानी स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदाता कर्माचार्यको भव्य सम्मान गरेको हो। सहकारीव्दारा…

खुलामञ्चको अस्थायी बसपार्कका अवैध सटरहरुमा डोजर चलाउने मेयर शाक्यलाई स्यावासी

काठमाडौ। काठमाडौं महानगरको मुटुमा रहेको खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना शनिवार भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक…

एक पैसामा एउटा अण्डा–वीर अस्पतालको खानामा पत्याउनै नसकिने मूल्य

काठमाडौं। पत्याउनै नसकिने मूल्यमा नेपालको जेठो अस्पताल वीर अस्पतालले खाद्यान्न खरिद गरेको कान्तिपुर डेलीले आजको खवरमा सार्वजनिक गरेको छ। कान्तिपुरका अनुसार, बीर अस्पतालले एक पैसामा अण्डा खरिद गरेर विरामीलाई खुवाउने…

इजरायलमा अर्की कमलको फूल इलित्रा क्षेत्रीको महानता

 ० पाथीभरा माताको भक्त     ० अनुपम जोडी इलित्रा र डेन्डुप काठमाडौं। धन भएर मात्र हुंदैन। मन पनि हुनुपर्दछ। धेरै धन भएर मन भएन भने, त्यो मान्छेको अर्थ पनि हुंदैन।…

डोमेस्टिक टुरिजम मेलामा पत्रकार राजु भट्ट सम्मानित

काठमाडौं। गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित डोमेस्टिक टुरिजम मार्ट २०१९ (डीटीएम)को शुक्रबार उद्घाटन भएको छ। नेपालका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले टुरिजम मार्टको…

चीनको बेइजिङमा नेपालकी राष्ट्रपतिव्दारा नेपाली भाषामा गौरबशाली सम्बोधन

काठमाडौं। चीनको राजधानी बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन्। विश्वका राष्ट्र प्रमुखहरुले कुनैपनि देशमा सम्बोधन गर्दा जानी–नजानिकन…