Month: April 2019

बेलायती भूमिमा नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक फुटबल खेल्ने

लण्डन। बेलायतमा पनि नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक फुटबल खेल्ने भएको छ। आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल…

विस्तारै आँखामा छायो अध्यारोका लोकप्रिय संगीतकार बिजु बज्रको दुःखद निधन

काठमाडौं। युवा पुस्तामाझ एकताका अत्यन्त लोकप्रिय संगीतकार बिजु बज्रको आज आइतबार बिहान दुःखद निधन भएको छ। संगीतकार बज्रको हृदयाघातबाट काठमाडौंको नया बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।…

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालका जित

काठमाडौं। नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। थाइल्यान्डमा संपन्न फाइनल खेलमा मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो। खेलमा १४१…

इमाडोलमा अभिनेता राता मकैको नाममा राता मकै टोल तथा राता मकै गेट

ललितपुर। नेपाली कलाकारका उपनामवाट टोलकै नाम कायम भएको छ। नेपाल टेलिभिजनको अत्यन्त लोकप्रिय हास्य सिरियल जिरे–खुर्सानीका लोकप्रिय पात्र अभिनेता किरण केसीको उपनाम राता मकैवाट ललितपुरको इमाडोलमा टोलकै नाम राता मकै…

विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई बुद्ध शान्त पार्कको भव्य सम्मान

काठमाडौं। नवलपरासीको गैंडाकोटमा निर्माणाधिन बुद्ध शान्त पार्क निर्माण समितिले सामाजिक रुपमा विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई भव्य सम्मान गरेको छ। शनिवार काठमाडौंको चोभारमा आयोजित कार्यक्रममा बुद्ध शान्त पार्क निर्माण समितिले सम्मान…