Month: September 2019

अनुराधा कोइराला समक्ष मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाको प्रतिवेदन

–सानुराजा पुरी हेटौडा। प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियालले मुख्य न्यायाधिवक्ताको आ.व.०७५/७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोइराला समक्ष पेश गरेका छन् । मुख्य मन्त्री माननीय डोरमणी…

आर एण्ड आर ग्रुपको आयोजनामा अमेरिकामा भव्य नेपाली फेसन–शो हुने

काठमाडौं। अमेरिकाको विश्वविख्यात नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आरले अमेरिकामा भव्य नेपाली फेसन–शोको आयोजना गर्ने भएको छ।   अमेरिकाको राजधानी वासिङटन डीसीको हायात रेजेन्सीमा भव्य नेपाली फेसन–शो हुन लागेको…

६६ औं बाणिज्य दिवसमा बाणिज्य शिक्षाका पिताको सम्झना

–निर्मल बज्राचार्य काठमाडौं। प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले ६६ औं वाणिज्य दिवस मनाएको छ। मंगलवार काठमाडौंमा आयोजित समारोहमा बाणिज्य दिवस मनाएको हो। कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत एवम् त्रिभुवन विश्व विद्यालयका…

नेपालका १ सय पर्यटकीय गन्तव्यमा बसन्तपुर अटेन–महानगर गंभीर

काठमाडौं । नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १ सय स्थानमा काठमाडौं महानगरको शान तथा गौरब बसन्तपुरको नाम नै छुटेको छ। सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेट बक्तव्यको बुँदा…

टेकुको ऋषेश्वर मेलामा सहजता–एक बालिका बेहोश–मेला अत्यन्त व्यवस्थित

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आरधना गरी यो पर्व मनाएका छन्। महिलाले विहानै उठेर स्नान गरी तीजको व्रत समापनका…

अव बैदेशिक रोजगारमा जाने सवैले अनिवार्य बैंक खाता खोल्नुपर्ने

काठमाडौं। अव बैदेशिक रोजगारमा जाने सवैले अनिवार्य रुपमा नेपालमा बैंक खाता खोलेर मात्र जान पाइने भएको छ। बैंक खाता नखोलिकन बैदेशिक रोजगारमा जान नपाइने नियम कडा बनाएको छ। वैदेशिक रोजगार…