Month: September 2019

महानगरका मेयर–उपमेयर फिनल्याण्ड प्रस्थान–भरतलाल श्रेष्ठ कार्यवाहक मेयर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका…

हरितालिका तीज पर्वमा फलाहार ब्रत

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि–देव महादेवको पूजा आराधना गरी मनाउने कार्य भएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी…

एटीएमबाट पैसा चोर्ने थप एक जना चिनियाँ पक्राउ-५ हजार ८ सय डलर बरामद

काठमाडौं। अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजो मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई…

*********** हरि तालिका तिज *******

–सनत कुमार थापा ह= हरेक हिन्दू नारिहरूलाई मंगलमय शूभकामना ‘ रि= रिस रागलाई विर्सी सबैमा आत्मियताको कामना !! ता= ताम झामको साथ हैन लागौ हाम्रो सस्कृतिको संरक्षणमा ! लि= लिएर…

हिन्दू महिलाहरुको महान चाड तीजमा श्रीमतीको लागि ब्रत बस्ने श्रीमानको आवश्यकता

–श्याम स्मृत हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका दुःख…

रिटायर्ड कुमारीलाई पन्ध्र हजार पेन्सन

काठमाडौं। रिटायर्ड बनिसकेका जीवित देवी कुमारीहरुले पनि मासिक पेन्सन पाएको छ। त्यो पनि एकमुष्ट पेन्सनको रुपमा श्रीपद भत्ताको रुपमा काठमाडौं महानगरपालिकाले वितरण गरेको हो। काठमाडौंको खुसिबुँ नयाँबजार लिंकरोड स्थित नेपाःब्याँकक्विटमा…