Month: November 2019

छठ पर्वको आज मुख्य दिन–अस्ताउंदो सूर्यलाई अर्घ दिएर पूजा आराधना

काठमाडौं। तराई–मधेशको महान पर्व छठ पर्वको आज मुख्य दिन रहेका छ। कार्तिक शुक्ल षष्ठी तिथिका दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाउने कार्य हुंदैछ। कार्तिक शुक्ल…

बामपन्थी मसिहा पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट निकाल्न सरकार सकारात्मक

काठमाडौं। बामपन्थी मसिहा काठमाडौंका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक देखिएको छ। पदमरत्न लुमन्ती गुठीको आयोजनामा सामाजिक अगुवा नरेशवीर शाक्य तथा ३ नंबर…

बहुमुखी प्रतिभाकी धनी रिमा केसीको सहयोगमा दुई हात गुमाएकी मेघा घिमिरेले नयाँ जीवन पाउने

काठमाडौं। हाइभोल्टेजको हाइटेन्सनको करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगरकी २२ बर्षिया मेघा घिमिरेले नयाँ जीवन पाउने भएकी छन्। अमेरिकाको मेरिल्याण्डमा दुवै हात गुमाएकी मेघाको कृत्रिम हात प्रत्यारोपण गर्ने कार्य अन्तिम…

तराई–मधेसको महान पर्व छठको आज दोश्रो दिन खरना–मनोकांक्षा पूरा गर्न सूर्यको उपासना

काठमाडौं। तराई–मधेसको महान पर्व छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाउने कार्य भएको छ। छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट…

पश्चिम नेपालको बाग्लुङमा भूकम्पको धक्का–गुल्मी, प्यूठान, रोल्पा र रुकुम समेत थर्कियो

काठमाडौं। पश्चिम नेपालको बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो। बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प…