Month: November 2019

भियतनाममा प्रतिभाशाली तथा मेधावी नेपाली सुन्दरी रुविश्का श्रेष्ठको सफलता

काठमाडौं। भियतनाममा भएको मिस एशिया अवार्ड २०१९ मा यो बर्षवाट नेपालको पनि प्रतिनिधित्व भएको छ। नेपालवाट पहिलो पल्ट १७ बर्षिया सुन्दरी रुविश्का श्रेष्ठले भाग लिएकी छन्। अत्यन्त प्रतिभाशाली तथा मेधावी…

बोल्ड दुई नायिका जब्बर बर्षा राउत र केकी अधिकारीको छपक्कै माया

काठमाडौं। नेपाली चलचित्र उद्योगमा यतिखेर बोल्ड क्यारेक्टरका दुई नायिका बर्षा राउत र केकी अधिकारी अग्रपंक्तीमा रहेका छन्। यी दुई नायिका प्राय चलचित्रमा बोल्ड क्यारेक्टरमा गजबले छपक्कै छाउने गरेका छन्। चार…

प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपश्चात छठ पर्व संपन्न

काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन्…

राष्ट्रपतिव्दारा प्रदेश प्रमुखहरुलाई बर्खास्त

काठमाडौं। नेपाल सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको…

पूर्वयुवराज्ञी हिमानी शाह र राष्ट्रपतिव्दारा अस्ताउंदो सूर्यलाइ अर्घ दिएर छठीमाताको पूजाआराधना

काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी छन्। शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन्। त्यसक्रममा हिमानीको स्वागत गर्न बसेका सर्वसाधारणको भीड…

सिगापुरमा विवाहिता महिलाहरुको मिसेस इन्टरनेशनलमा नेपालवाट स्नेहा राउतको सहभागिता

काठमाडौं। विवाहित महिलाहरुबीच सिंगापुरमा हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा स्नेहा राउत थापाले भाग लिने भएकी छन्। यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड…