Month: November 2019

डीपी दाहाल परिश्रमीको यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

काठमाडौं। नेपाली आधुनिक गीत–संगीतमा बुनियाद यथार्थवादी गीतकारको रुपमा पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। म रोएको पल बोलको गीतको म्युजिक भिडियो डीपी दाहाल…

अमेरिकामा नेपालका प्रतिष्ठित गायक श्रीजन ताम्राकारको नेतृत्वमा इनास मेरिल्यान्ड राज्य समिति अमेरिका

मेरिल्याण्ड (अमेरिका)। नेपालका प्रतिष्ठित गायक तथा कलाकार श्रीजन ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको मेरिल्यान्ड राज्य समिति सर्वसम्मतिबाट गठन भएको छ। कला र कलाकारको सारथी इनास…

ललितपुरका मेयर चिरिवावु महर्जन र उपमेयर गीता सत्याल व्हील–चेअरमा सवार-हेर्ने सवै तीन छक्क–अठार दंगै

ललितपुर। नेपालका बाजिगर मेयरका रुपमा ख्याति कमाएका ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र उपमेयर गीता सत्याल व्हील–चेअरमा सवार भएर बाँस्केटबल खेलेका छन्। ललितपुरको मंगलवजारमा आयोजित व्हील–चेअर बाँस्केटबल प्रतियोगितामा मेयर तथा…

सिर्जना जोशीको विलकुलै नयाँ चलचित्र सरौतो ७५ हलवाट एकसाथ सार्वजनिक

काठमाडौं। प्रतिष्ठित चलचित्रकर्मी सिर्जना जोशीको निर्माणमा निर्मित विलकुलै नयाँ नेपाली चलचित्र ‘सरौतो’ नेपालका ७५ भन्दा बढी हलहरुवाट एकसाथ रिलिज भएको छ। शुक्रबारवाट सिनेमा हलहरुमा रिलिज भएको चलचित्र ‘सरौतो’को विषयवस्तु नै…

सर्वाधिक विधाको पहिलो नेपालभाषा म्युजिक भिडियो अवार्डका टप–टेनरलाई प्रमाण–पत्र तथा मेडल वितरण

ललितपुर । नेपालभाषा संगीत तथा चलचित्रका विविध विधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डस् नेपालभाषा म्युजिक भिडियो तथा संगीत क्षेत्रका उदाहरणीय अत्यन्त गर्बिलो कार्य हुने निश्चित भएको छ।…

प्रतिष्ठित गायिका मीरा गिरीको अमिलो अम्चुरमा पृथक आधुनिकता

काठमाडौं। लोक दोहरी गीत गायनकी प्रतिष्ठित गायिका मीरा गिरीको गायन रहेको विलकुलै नयाँ लोकदोहरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमिलो अम्चुर भाकाको पृथक आधुनिक शैलीको गीतको भिडियो सार्वजनिक भएको…