Month: November 2019

Video News Report-नेपाली भाषामा बाँदर र सुँगुरको रोचक पक्ष रहेको चीनिया धारावाहिक नेपाली टेलिभिजनवाट प्रसारण

  काठमाडौं। चीनको केन्द्रिय टेलिभिजन (सिसिटिभी)ले सन् १९८६ सालमा निर्माण गरेको पश्चिमतिरको यात्रा नामक टेलिसिरियल नेपाली भाषामा तयार भएको छ। यस धारावाहिक टेलिसिरियलको गत दुईबर्षदेखि नेपालमण्डल टेलिभिजनवाट प्रसारण भैरहेकोमा यो…

सर्वाधिक विधाको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डको टप–टेन सार्वजनिक

ललितपुर । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक भएको छ। प्रतिस्पर्धी सहभागी ५७ वटा…

नेपालमा सुर्तीजन्य पदार्थ खैनी–चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजारको मृत्यु

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक…

प्रधानमन्त्री ओली फेरि विरामी–ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। प्रधानमन्त्री ओलीलाई एकाएक सोमवार राति अत्यन्त पेट दुखेपछि अस्पताल भर्ना भएका ओलीको मंगलवार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ। मंगलबार त्रिवि शिक्षण अस्पताल…

प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्ष

काठमाडौं। विगत १९ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएका प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी विश्वभरका नेपालीलाई जोड्ने महान अभियानमा रहेको हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्षमा चयन भएको छ। नोभेम्बर २३ र…

सर्वाधिक विधाको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डको टप–टेन सार्वजनिक हुने

ललितपुर । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक गरिने भएको छ। यही आउने मंसीर…