Month: August 2020

कोरोना कहरमा रेकर्डेट रक्तदाताको रक्तदानमा थप नयाँ रेकर्ड

ललितपुर। कोरोना कहरको वर्तमान विषम परिस्थितिमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कमाचार्यले रक्तदानमा नयाँ रेकर्ड थपेका छन्। रेकर्डेट रक्तदाता कर्माचार्यले १६३ औं पल्ट रक्तदान गरेर आफ्नो रक्तदानको रेकर्डमा नयाँ रेकर्ड थपेका…

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक होइन, ऊर्जा मन्त्री बनाउनुपर्ने राय

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र महिनाको अन्तिम हप्तातिर सकिदैछ। यसक्रममा कार्यकारी निर्देशक घिसिङलाई फेरि चार बर्षको लागि दोहोर्याउनु पर्छ भन्ने जमात धेरै बढिरहेको छ।…

मेटल म्युजिक भिडियोमा छोयला बजी

काठमाडौं। नेपालभाषा संगीत क्षेत्रमा पनि दिनानुदिन नयाँ प्रयोग हुन थालेको छ। त्यसमा युवा पुस्तामाझ लोकप्रिय मेटल म्युजिकमा पनि गीत तयार भएको छ। जुन गीतको वोल नै छोयला बजी रहेको छ।…

२० हजार सरकारी कर्मचारी अभाव भएतापनि लोकसेवा आयोगले यो बर्ष विज्ञापन नगर्ने

काठमाडौं। नेपालको सरकारी सेवामा २० हजार निजामती कर्मचारीको अभाव देखिएको छ। त्यसलाई पूर्ति गर्नका लागि लोकसेवा आयोगले निजामती कर्मचारी आवश्यकताको विज्ञापन गर्ने अन्तिम चरणमा पुगेर नगर्ने भएको छ ।कोरोनाभाइरस संक्रमण…

स्थानीय तहहरुमा ५ शैयाको अस्पताल तत्काल खोल्ने सरकारी निर्णय

काठमाडौं। कोरोना संक्रमणको विषम परिस्थितिमा स्थानीय तहमा नै उपचार गर्न र गराउन नेपालमा सरकारले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका ६४९…

कोरोनाका कारण काठमाडौं र भक्तपुरका दुई महिलाको निधन

ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले लगनखेल स्थित पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार…