Month: April 2021

काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द

काठमाडौं। कोरोनाको महामारीलाई रोक्ने उपायको रुपमा काठमाडौं उपत्यकामा लकडाउन नै नभनिकन काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द…

फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर थिमिमा महाभूकम्प संवन्धी एकल तस्बीर प्रदर्शनी

काठमाडौं। मध्यपुर थिमि निवासी फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ महाभूकम्प संवन्धी एकल तस्बीर प्रदर्शनी भएको छ। विसं.२०७२ साल बैशाख १२ गते महाभूकम्प गएको ६ बर्ष पुगेकै दिन आइतवार मध्यपुर थिमिको निगुपुखुःमा…

महाभूकम्पको त्रासमय दिनको आज ६ बर्ष पूरा–नेपाली जनतामा त्रास र पीडा उस्तै

काठमाडौं। नेपालमा गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी महाभूकम्प आज ६ वर्ष पूरा भएको छ। विसं.२०७२ साल वैशाख १२ गतेका दिन नेपाली जनताका लागि ठूलो कष्टको दिन सावित भएको…

लकडाउनको विकल्प आवश्यक

कोरोनाको आक्रान्तले केही महिना शान्ति पाएको नेपालमा नयाँ बर्ष २०७८ साल बैशाख १ गतेवाट फेरि दोश्रो चरणको प्रभाव देखिन थालेको हो। नयाँ बर्षको उपहारको रुपमा भारतवाट रोजगारीवाट नेपाल फर्केका नेपालीहरु…

प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको नवनिर्मित वडा भवनको उदघाटन–महामारीमा सघाउनेलाई सम्मान

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार स्थित काठमाडौं महानगरपालिका वडा नंबर ४ को नवनिर्मित भवनको उदघाटन भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा वडा नंबर ४ को नवनिर्मित…

महाभूकम्पवाट ढलेको धरहरा उठ्यो–धरहरा ढलेर ज्यान गुमाएका ६० परिवारले रोजगारी पाउने

काठमाडौं। काठमाडौंको चिनारी र शान अनि गौरबको रुपमा रहेको महाभूकम्पमा ध्वंस्त बनेको धरहराको पूर्नरनिर्माण पश्चात उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आयोजित कार्यक्रममा नवनिर्मित धरहराको उदघाटन गरेका छन्।…