Month: November 2021

नेपाल संवत नयाँ बर्ष ११४२ शुभारम्भ भएको दिन बृहत म्हःपूजा निःशुल्क हुने । अमेरिका तथा जर्मनी राजदूतले पनि म्हःपूजा गर्ने ।।

काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवत नयाँ बर्ष ११४२ को अवसरमा निःशुल्क रुपमा बृहत म्हःपूजा अर्थात मौलिक परम्परागत शरीर पूजा गरिने भएको छ। बसन्तपुरको सिन्हं स्वाँ खलःको आयोजनामा पहिलोपल्ट बसन्तपुर…

हामी नेपाली ग्लोबल बेल्जियमको दोश्रो अधिवेशन । अनुजा प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति गठन ।।

काठमाडौं। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबल बेल्जियमको दोश्रो अधिवेशन संपन्न भएको छ। हामी नेपाली ग्लोबल बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधानको सभापतित्वमा बेल्जियमको…

क्याम्पियनमा बृहत रक्तदान । विकासमानवाट उदघाटन ।। वडा सदस्यवाट पनि रक्तदान ।।।

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालय तथा वडा नंबर ५ को स्वास्थ्य कार्यन्वयन समितिको समन्वय तथा क्याम्पियन एकेडेमीको आयोजनामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। रगतको अभावको कारण कसैको…

पंचायत कालमा बामपन्थी मसिहा नै मानिएका पदमरत्न तुलाधरको नाममा राष्ट्रिय प्रतिष्ठान

काठमाडौं । पंचायत कालमा बामपन्थी मसिहा नै मानिएका वरिष्ठ मानवाधिकारवादी नेता पदमरत्न तुलाधरको तेस्रो पुण्यतिथिमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन भएको छ । काठमाडौंको शंखधर उद्यान (पुरानो रत्नपार्क) भित्र…

ओभर डोजको फष्टलुकमा नै ओभर डोज

काठमाडौँ। नेपाली चलचित्र ओभर डोजको फस्टलुकमा नै ओभर डोज भएको छ। यही आउने मंसीर १७ गते रिलिज डेट तोकेर फस्टलुक सार्वजनिक गरेको चलचित्र ओभर डोजमा ओभर डोज नै भएको हो…

बाघजस्ता धावक जीतवहादुर केसीको जोश जाँगर । नेपाली खेलकुदका जिउँदा इतिहास ।।

–निशान बुढाथोकी काठमाडौं। साधारण जीवन शैली, उच्च सोच, शालिन व्यवहार, समानव्यवहार, उमेर ढल्कदै जाँदापनि युवाको जस्तै जोश जाँगर, नेपाली खेलकुद क्षेत्रका जिउँदा इतिहास जितबहादुर के सी हुन्। जसले नेपालको लागि…