Month: April 2022

श्याम स्मृतलाई ब्लकबस्टर क्रियाशील पत्रकारिता सम्मान। दर्जनौलाई बल्कबस्टर फिल्म अवार्ड।।

–सुनकुमार अवाल काठमाडौं। भिजन संसार डटकमका समाचार सम्पादक तथा नामी साप्ताहिकका सम्पादक श्याम स्मृत क्रियाशील पत्रकारिता सम्मानवाट सम्मानित बनेका छन्। बक्स अफिस इन्टरनेशनल ग्रुपव्दारा आयोजित बल्कबस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा…

भक्तपुरमा लिच्छवीकालीन बिस्केट जात्रा सुरु।पहिलो दिनमै ढुङ्गा हानाहान।।स्थिति सामान्य हुँदै गएको दाबी।।

भक्तपुर। तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आइतवारदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिवाट सुरु भई नयाँ वर्षको पाँच दिनसम्म…

विश्वविख्यात नेपाली एडभेन्चर स्टार गौतम खातीलाई विशेष सम्मान। चलचित्र तथा एडभेन्चर क्षेत्रमा दिएको योगदानको कदर।।

काठमाडौं। विश्वविख्यात नेपाली एडभेन्चर स्टार गौतम खाती सम्मानित बनेका छन्। छायाँछवि क्रियशनको आयोजनामा धुलिखेलमा आयोजित डि सिने अवार्डको १२ औं संस्करणमा एडभेन्चर स्टार खाती सम्मानित बनेका हुन्। खातीलाई नेपाली चलचित्र…

मन्त्रीको प्रमुख आतिथ्यतामा बालकृष्ण सजीवको ५१ औं विवाह उत्सव । आमन्त्रित अनुपस्थित सवैको कडा आलोचना ।।

  https://www.youtube.com/watch?v=6wGW6JEg2z8 काठमाडौं। तीसको दशकदेखि निरन्तर गीत लेखनमा निरन्तरता दिदैआएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्व बरिष्ठ गीतकार बालकृष्ण सजीवले विवाहको ५१ औं बार्षिक उत्सव मनाएका छन्। नेपालका संघीय मामिला मन्त्री राजेन्द्र…

रेडियो नेपालको सदस्यमा प्रतिष्ठित गायक सीताराम पोखरेल । मन्त्रीस्तरीय निर्णयअनुसार दुई बर्षका लागि नियुक्त ।।

काठमाडौं। नेपालका म्युजिक भिडियो बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल मन्त्रीस्तरीय निर्णयअनुसार रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको सदस्य पदमा नियुक्त भएका छन्। रेडियो प्रसार सेवा विकास समिति…

जनचाहना बमोजिम काम गर्ने जनप्रतिनिधिहरुको जनतावाटै मान तथा सम्मान। जहाँ विकासमान त्यहाँ विकासको पाइला।।

ललितपुर । जनताको अमूल्य मतदानव्दारा निर्वाचित जनप्रतिनिधिले जनचाहना बमोजिम कार्य गरेवापत जनताले शानकासाथ सम्मान गर्ने गर्दछ। त्यो शान तथा भव्य मान वितेको पाँच बर्षयता जनताको चाहना वमोजिम कार्य गर्ने जनप्रतिनिधिहरुको…