नेपालमा कोरोना संक्रमितको संख्या २७६–निको हुने ३६ र सिरहामा पहिलोपल्ट संक्रमण

काठमाडौं। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको…

काठमाडौं महानगरपालिकाका कोर एरियाहरुमा स्थानीयकै सक्रियतामा आवत जावतमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाभित्रका कोर एरियाहरुमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन स्थानीय युवाहरु सक्रिय बनेका छन्। उनीहरुले कोरोना संक्रमणवाट बचाउन एकप्रकारले सिल नै गरेका हुन। स्वघोषित रुपमा काठमाडौं महानगरपालिका वडा नंबर २०,…

काठमाडौंका चार अस्पतालमा कोरोनाका १३ संक्रमितको उपचार

काठमाडौं। नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन्। टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २…

लकडाउनको ५४ औं दिनसम्म पुग्दा नेपालका २५ जिल्लामा कोरोनाको संक्रमण

काठमाडौं। कोरोनाको कहरमा विश्व आतंकित भैरहेको बर्तमान अवस्थामा त्यसवाट बच्न र बचाउन नेपालमा लकडाउन गरिएको पनि आज मिति २०७७ जेठ ३ गते शनिवारवाट ५४ दिन पुगेको छ। ५४ दिनपुग्दासम्म नेपालमा…

विश्वभर अलपत्र परेका ३० हजार बेलायती नागरिकहरु बेलायत ल्याइयो

लण्डन। कोरोनाको कहरमा विश्वभर फसेका बेलायती नागरिकहरुलाई बेलायत सरकारले बेलायतमा फिर्ता ल्याएको छ। बेलायत सरकारले जनाएअनुसार, कोरोनाको कहरमा विश्वभर अलपत्र परेका ३० हजारभन्दा बढी बेलायती नागरिकहरुलाई बेलायत फर्काएको हो। बेलायत…

कोरोनाभाइरसको खोप बने या नबनेपनि अमेरिका बन्द नहुने 

वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप बने या नबनेपनि अमेरिका बन्दमा रहन नसक्ने प्रष्ट गरेका छन्। व्हाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप…