Tag: #Corona virus

कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने

काठमाडौं। कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा…

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि–कोरोना संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौं। बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास…

विश्वभर कोरोना संक्रमित ३० लाख–निको हुनेको संख्या नौ लाख

काठमाडौं। कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७…

कोरोनाको कहरमा बेलायतमा कार्यरत नेपाली नर्सको मनछुने डायरी

–प्रसुना कँडेल आइसीयू वार्ड सिस्टर, इलिङ हस्पिटल, बेलायत जतिबेला बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण द्रुत गतिमा फैलिन थालेको थियो, त्यत्तिबेला मेरो धेरै समय अस्पतालमै बित्थ्यो। घर फर्कंदा राति भैसकेको…

कोरोनावाट बच्न ज्वरो आएमा,जीउ सुन्निएमा,रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जान अनुरोध

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले गर्भवती तथा सुत्केरीले कोरोनाभाइरस (कोभिड–१९) बाट बच्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा…

नेपालमा कोरोना संक्रमित संख्या ४८ पुग्यो–निको हुनेको संख्या दश

काठमाडौं। भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन्। हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ। त्यसैगरेर, जनकपुरमा एकजना र उदयपुरमा थप…