Tag: #Corona virus

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ र निको हुनेको संख्या सात

काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। थपिएकाहरु तीनैजना…

अर्को खुशीको खवर बागलुङकी ६५ बर्षीया आमा पनि कोरोनावाट निको भयो–अस्पतालवाट डिस्चार्ज

काठमाडौं। बागलुङकी ६५ बर्षीया महिला कोरोनाभाइरसको संक्रमणलाई जितेर निको भएकी छन्। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ। उनलाई आइतबार डिस्चार्ज गर्ने…

उस्ताद कृष्णभक्त महर्जनको गायनमा महायुद्धदेखि महारोग कोरोनाभाइरससम्मको यथार्थता

काठमाडौं। विश्वभर महामारीको रुपमा आक्रान्त पारेको कोरोनाभाइरसका कारण सवैको जिन्दगी भार नै बनाएको छ। मखमली जिन्दगीलाई कोरोनाभाइरसले भारै बनाएको यथार्थता कसैवाट पनि छिपेको छैन्। मनुष्य जिन्दगीलाई भार नै बनाएको जनयुद्ध…

कनिका कपुर पछि बलिउडमा जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं। बलिउडकी गायिका कनिका कपुर कोरोनाभाइरसको संक्रमणवाट निको भएको लगतै बलिउडकी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। बलिउड फिल्म निर्माता करिम मोरानीकी छोरी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको…

स्पाइनल ट्युमरको कारण अशक्त भएतापनि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जावान स्वतन्त्रको नयाँ स्टाइल

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र…

कोरोनाभाइरसवाट मुक्ति पाएकी कनिका कपुरलाई कोरोनाभाइरस फैल्याएको गंभीर आरोप

काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट ग्रसित बलिउडकी चर्चित गायिका कनिका कपुर निको भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। डिस्चार्जभएको लगतै गायिका कपुर फेरि अर्को झमेलामा परेकी छन्। इमेज खवरका अनुसार, उपचारपछि अस्पतालबाट सोमबार…