Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Fedration of Nepal Heavy Equipments – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Fedration of Nepal Heavy Equipments

#Social

तारावहादुर कुँवरलाई नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको विशेष सम्मान

काठमाडौ। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको पाँचौ बार्षिक साधारण सभामा महासंघका संस्थापक अध्यक्ष तारावहादुर कुँवरलाई विशेष सम्मान प्रदान गरिएको छ। महासंघ स्थापना गर्न गरेको अतुलनीय योगदानको कदर स्वरुप संस्थापक अध्यक्ष कुँवरलाई विशेष सम्मान प्रदान गरिएको हो। कार्यक्रममा विशेष अतिथिका रुपमा […]

#Social

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको मेची–महाकाली अभियान । हेभी इक्विपमेन्ट व्यवसायीहरुको समस्याको समाधान ।। विकास–निर्माणमा हेभी इक्विपमेन्टको ठूलो योगदान।।।

काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको नेतृत्वमा मेची–महाकाली अभियान शुरु भएको छ। देशभरका हेभी इक्विपमेन्ट व्यवसायीहरुको समस्याहरुको समाधान गर्न र गराउनका लागि महासंघले मेची–महाकाली अभियान शुरु गरेको हो। काभ्रेको नमो बुद्ध नगरपालिकावाट शुरु भएको मेची–महाकाली अभियान सिन्धुली, […]

#Social

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)बीच समझदारी

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ र लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)बीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका […]

#Social

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठ सम्मानित

काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठ सम्मानित वनेका छन्। बहुराष्ट्रिय क्रसर मेशिनरी कंपनी टेरेक्स मिनरलस् प्रोसेसिङ सिस्टम (एमपीएस)ले आयोजना गरेको कस्टमर मिट प्रोग्राममा आयोजित भव्य कार्यक्रममा अध्यक्ष श्रेष्ठ सम्मानित वनेका हुन्। नेपाल हेभी इक्विपमेन्ट व्यवसायीहरुको हक, अधिकारका […]

#Social

सुरेश खत्रीको आवाज–हेभी इक्विप्मेन्ट सवारी साधन होइन, उपकरण मात्र हो । बीमा शुल्कमा पाँच गुणा महंगोको मार ।।

काठमाडौं। सडक, बाटो जस्ता ठूल–ठूला विकास निर्माणमा प्रयोग हुने गरेका हेभी इक्विप्मेन्टलाई सरकारले अझैपनि सवारी साधनमा बर्गिकरण गरिरहेको अवस्था छ। जुन गलत भएको जिकिर नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका महासचिव सुरेश खत्रीको रहेको छ। महासचिव खत्रीले विकास निर्माणमा प्रयोग हुंदैआएका […]

#Social

नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको शुभकामना आदान प्रदान । मन्त्री रेणु यादववाट समस्याको समाधान गर्ने आश्वासन ।। व्यवसायीहरुको चर्को चुनौति र समस्या ।।।

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको आयोजनामा महान पर्व तिहार, नयाँ बर्ष नेपाल संवत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। नेपाल सरकारका भौतिक, आवास तथा यातायात मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा महासंघले शुभकामना आदान प्रदान […]