Tag: #Mayor

बसन्तपुर डबलीमा विशेष रक्तदान-मेयर विद्यासुन्दर शाक्य तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यतामा विशेष रक्तदान कार्यक्रम भएको छ। नेपाल…

रानीपोखरी मल्लकालिन मौलिक शैलीमा निर्माण भएको मेयर शाक्यको दावी–महानगरपालिकाकै अडान तथा अवधारणा अनुरुप पूर्नरनिर्माण

काठमाडौं। नेपालको ऐतिहासिक महत्वको रानीपोखरी तथा पहिलो सरकारी स्कुल दरबार हाईस्कुलको पूर्नरनिर्माण संपन्न भएर नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा उदघाटन पनि गरिसकेकी छन्। विभिन्न विवादको घेरावाट मुक्त भएर महाभूकम्पवाट ध्वंस्त बनेको…

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण–मेयर शाक्यमा उच्च मनोबल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि…

थापाथली अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याब–मेयर र मन्त्रीवाट उदघाटन

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब सोही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन्। कोरोनाभाइरस (कोभिड–१९) परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलवार उद्घाटन…

उपत्यका छिर्ने सवै नाका सिल गर्न उपत्यकाका सवै मेयरहरुको माग

काठमाडौँ । कोरोनाको कहरमा काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा आवत–जावत गर्ने सवै नाकामा कडाईको साथमा सिल नै गर्न माग गरेका छन् । विहीवार मन्त्रालयमा गृहमन्त्रीको…

काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन

काठमाडौं। भिजिट नेपाल २०२० लाई लक्षित गरेर काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन हुने भएको छ। काठमाडौं उपत्यकाका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले विसं.२०७७ सालको असोज २१ गतेदेखि २४ गतेसम्म इन्टरनेशनल मेयर…