Tag: #Mayor

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको महानगरवासीलाई विजया दशमीको शुभकामना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको प्रमुख दिन आज विजया दशमीको अवसरमा नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुभकामना दिएका छन्। मेयर शाक्यले काठमाडौं महानगरवासीको सुख–समृद्धिको कामना गर्दै…

काठमाडौंका मेयरको सोच र सपना अनुरुप काठमाडौंमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ। हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क…

इन्द्रजात्रामा काठमाडौका मेयरको सक्रियता– नगद १० लाख सहयोग

काठमाडौ। नेपालको जीवित देवी कुमारीको रथयात्रा हुने इन्द्रजात्राको बेग्लै महत्व तथा परम्परागत पहिचान रहेको छ। यो बर्षको इन्द्रजात्रालाई अझ ऐतिहासिक र मौलिक बनाउन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको व्यापक सक्रियता…