Tag: #Mayor

मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना।अपाङ्ता क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्नुपर्ने सवै कार्य गर्ने प्रतिबद्धता।।

  ललितपुर। ललितपुर महानगरपालिकाका बाजिगर मेयरका रुपमा ख्यातिप्राप्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। अपाङ्ता भएका व्यक्तिहरुको स्वावलम्बन जीवन पद्धतिको संवन्धमा व्यावहारिक…

बालेन साहको बन्चरे डाँडामा एक्सन । फोहर व्यवस्थापन नगरिकन विजय उत्सव नमाउने।।

काठमाडौ । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साह एक्सनमा उत्रिएका छन्। औपचारिक रुपमा निर्वाचन आयोगले विजय घोषणा गरेको लगतै नव निर्वाचित मेयर साह काठमाडौंको फोहर व्यवस्थापनको लागि एक्सनमा उत्रिएका…

स्थानीय निर्वाचनमा नयाँ सोचको विकास

विशेष सम्पादकीय– स्थानिय निर्वाचनवाट घर–आंगनको सरकार रोज्ने प्रमुख माध्यम हो। अरु आम निर्वाचनभन्दा फरक निर्वाचन स्थानीय निर्वाचनमा घर–आंगनकै मान्छे चुनेर घर–आंगनकै सरकार चुन्ने कार्य हुन्छ। यस कार्यमा पुरानाभन्दा नयाँ पुस्ताको…

मेयर विद्यासुन्दर शाक्यको गुनासो । १६ बर्षको गाली खानुपरेको तितो यथार्थ ।। सिसडोलको सडक बनेमा फोहर तुरुन्तै उठ्ने ।।।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १६ वर्षको गाली आफूले खानुपरेको गुनासो गरेका छन्। मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले…

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको…

ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण–गुठी परम्परा जोगाउन मेयर कटिबद्ध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १८ किलागलस्थित ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको शनिवार…