Tag: #Mayor

ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक

काठमाडौं। ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक गरिएको छ। बौद्ध धर्मअनुसार दिइने अति सर्वोच्च तथा सम्मानित पद मूलचक्रेश्वराभिषेक अर्थात दे थायपा प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको…

काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना टेष्ट गराउने–कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई टेष्ट गर्न मेयरको आग्रह

काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम…

लोपन्मुख लिच्छविकालिन खड्गजात्रा विषयक पुस्तक लोकार्पण–शताव्दी पुरुष सत्यमोहन जोशीको शव्द सुमन

ललितपुर । नेपाल सम्वत नयाँ बर्ष ११४१ को अवसर पारेर ‘खड्ग पायः जात्रा’ नामक पुस्तक लोर्कापण गरिएको छ। पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक लोपन्मुख लिच्छविकालिन खड्गजात्रा (पायाः) संग सम्बन्धित पुस्तक…

महामाया महालक्ष्मी मन्दिरमा स्वस्तिक बगैंचाको उदघाटन–ललितपुरका मेयरको गौरबमय पर्दाफास

ललितपुर । ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महामाया महालक्ष्मी मन्दिर परिसरमा महालक्ष्मी स्वस्तिक बगैचा निर्माण भएको छ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको…

काठमाडौं महानगरपालिकाव्दारा कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालको सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान गरेको छ। महामारीमा बाल सुरक्षाका लागि अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण…

कोरोनावाट बचाउन मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यव्दारा प्लाज्मा दान–मेयर शाक्यले पनि प्लाज्मा दान दिने

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन्। शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन्। मेयर…