#Pashupati Nath

#Social

पशुपति किराँतेश्वर महादेव मन्दिरमा विशेष हवन यज्ञ कार्यको शुभारम्भ

काठमाडौं। पशुपति किराँतेश्वर महादेव मन्दिरमा किराँत धर्म संस्कृति परिषद नेपालको आयोजनामा विशेष हवन यज्ञ कार्यको शुभारम्भ भएको छ। महाशिवरात्रीको अवसरमा आठ दिने हवन यज्ञ कार्यको शुभारम्भ भएको हो। दैनिक हवन यज्ञ गरिसकेपछि सातौ दिनमा फागुन २६ गते (सकभरा) गाली सराप […]

#Social

पशुपतिमा रहेको किरियापुत्री घर बन्द–किरियापुत्रीहरुलाई आ–आफ्नै घरमा बस्न अनुरोध

काठमाडौं। पशुपति विकास कोषव्दारा संचालित काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द गरिएको छ। यही वैशाख ४ गतेदेखि नयाँ आउने किरियापुत्रीहरुलाई सेवा दिन बन्द गरिएको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार, कोरोनाभाइरसको संक्रमण फैलिने सम्भावना […]

#Social

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा सत्तल, […]

#Social

पशुपति क्षेत्र लागूऔषध गाँजा, भाङ, धतुरो मुक्त क्षेत्र–अव ध्यान, योग साधनास्थल उदगम बन्ने

काठमाडौ। पवित्र पाशुपात क्षेत्र पशुपतिमा महाशिवरात्रीलाई लक्षित गरेर अव उप्रान्त लागूऔषध गाँजा, भाङ, धतुरो निषेध गरेर ध्यान, योग साधनास्थलका रुपमा विकास गरिने भएको छ। गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, […]

#Social

पशुपति र स्वयम्भुका बाँदरहरुको आतंक विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। नेपालको विश्वप्रसिद्ध पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथ मन्दिर परिसर तथा भगवान स्वयम्भुनाथ परिसरमा बांदरहरुको आतंक निक्कै बृद्धि भएको छ। बांदरहरुको आक्रमणले भक्तजनहरु घाइते हुनुको अलावा बांदरले भक्तजनहरुको पूजासामाग्री खोस्नु जस्ता विविध कारणले भक्तजनहरु हैरान बन्ने गरेका छन्। त्यसमाथि, पशुपति […]