काठमाडौं। केही नेपाली चलचित्रमा अभिनय गरेर बेग्लै स्थान राख्न सफल अभिनेत्री सुषमा अधिकारी हिजोआज चलचित्रमा त्यति व्यस्त देखिएको छैन्। दुई बर्षयता नेपाली चलचित्र खासै बनिरहेको अवस्था छैन्।

यसकारण, सुषमा अधिकारी मात्र नभइकन एक से एक सेलिब्रेटीहरु पनि खाली नै छन्। यद्यपि, कलाकारहरुको यो खालीपनामा एक पछि अर्को गीतका भिडियोहरुले भने, बिजी बनाइरहेको पाइएको छ। यसक्रममा अभिनेत्री सुषमा अधिकारी पनि विभिन्न गीतका भिडियोहरुमा व्यस्त बनिरहेकी छन्।

डीबी राउलेको निर्देशनमा बनेको तिम्रो साथमा बोलको गीतमा सुषमा अधिकारीले बाथटाँपमा हट सीन दिएकी छन्। असारे मौसममा काठमाडौंको पकनाजोल स्थित आरुषी बुटिक होटलमा खिचिएका गीतका भिडियोका क्लिप्सहरु अभिनेत्री अधिकारीको फेसबुक पेजवाट सार्वजनिक गरेकी छन्। यी फोटोहरुमा सुषमा अधिकारी अझ धेरै मादक तथा ग्ल्यामर देखिएकी छन्।


प्रकाशन मिति–२०७८ साल असार १८ गते शुक्रवार ।