• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

रहस्यमय राजेश हमालको रहस्य

रहस्यमय राजेश हमालको रहस्य

Vetran Actor Rajesh Hamal with his wife Madhu Bhattarai in Chitwan Honymoon.

0
VIEWS

काठमाडौ। घर्किदो उमेरमा विहे गरेका नायक राजेश हमाल विहे पछि त्यति खुल्न सकेको पाइदैन। पत्नी मधु भट्टराईसंग अरुजस्तो सार्वजनिक जीवनमा देखा पर्न पनि त्यति रुचाउंदैनन् । कुनैपनि सभा–समारोहमा पत्नीलाई लिएर जानु परेमा हमाललाई निक्कै गाह्रो पर्ने गरेको छ । एक समारोहमा पत्नी मधुसँग देखिएका हमालले निक्कै अपठ्यारो महशुश गरेका थिए । अरुले जस्तै मधुले श्रीमानको हात समाएर ह्ड्नि खोज्दा हमालले त्यसरी हिंड्न चाहेन ।

rajesh-hamal-with-his-wife-madhu-4मधुको चाहनालाई लत्याएर अगाडि बढ्ने कोशिश गरेको देखियो । यसले गर्दापनि कतिपय अवस्थामा हमाल पत्नी मधुलाई समस्या पर्ने गरेको छ । हमाल भन्दा डब्बल उमेरले कान्छी मधु र हमाल यदाकदा बाहिर हिंड्ने बेला मोटरबाइकको पनि प्रयोग गर्ने गर्दछन् । फूल हेलमेट लाएर कसैले नचिन्ने गरेर हिंड्न चाहने हमालले बाइक स्टार्ट गर्नै लाग्दाको फोटोले यतिबेला तहल्का मच्चाएको छ ।

खुल्ला रुपमा आउन नचाहेका हमालको उक्त फोटो गजबको नै देखिन्छ । जुन हमालका निकट छिमेकीले मोबाइलबाट क्लिक गरेर सामाजिक संजालमा राखिदिएपछि भाइरल नै बनेको थियो। यसअघिका कतिपय प्राय बैबाहिक जीवनका फोटो हमाल पत्नी मधुकै करबलमा हमालले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेको खुलासा भएको छ।rajesh-hamal-with-his-wife-madhu

हमालको यिनै व्यवहार तथा कारणले हमाल रहस्यमयी कलाकार मानिन्छ । व्यक्तिगत जीवनलाई आम कलाकारले जस्तो खुल्ला नराख्ने हमालको भित्री चाहनाले गर्दा कतिपय हमालका जिन्दगीका पाटो सार्वजनिक हुन सकिरहेको देखिदैन ।
कुनैबेला शरीरमा आएको गिर्खाहरुको उपचारको लागि खिचिएको नाँगो फोटो पत्रिका मार्फत सार्वजनिक भएपछि निक्कै विवादमा हमाल तानिएका थिए। त्यसपछि अत्यन्त सजक तथा सचेत बनेका हमाल त्यसपछि झनै खुलेनन्। विलकुलै रिजर्भ नेचरको तथा मेकानिक टाइपको भएकोले त्यसो भएको हुनुपर्ने हमालसंग सहकार्य गर्ने धेरै कलाकार तथा प्राविधिकहरुको भनाई रहेको छ।

Vetran Actor Rajesh Hamal with his wife Madhu Bhattarai in Chitwan Honymoon.
Vetran Actor Rajesh Hamal with his wife Madhu Bhattarai in Chitwan Honymoon.

नायिका रेखा थापा त खुलेरै राजेश हमाल मेकानिक मन भएको कलाकार भनेर भन्न रुचाउंछन् । अरुलाई सिकाउनु पर्दछ र अरु कलाकारसंग खुलेर बोलेर व्यवहार गर्न जान्नु पर्दछ भन्ने सोच नै नभएको तथा केवल मेशिनले जस्तो काम गरेर थपक्क आफ्नो स्थानमा रम्ने व्यक्ति हुन भनेर नायिका थापाले टिप्पणी गरेको पाइन्छ । हमालको यही मेशिनरी बानीले वाक्क–दिक्क बनेकी नायिका करिश्मा मानन्धरको हमालसँग धेरै बर्षसम्म कोल्ड वार नै भयो।

त्यही कोल्ड वारको क्लाइमेक्स मुस्ताङ्गमा चलचित्र तालको शुटिङ्गताका मदिराको नशामा नायिका मानन्धरले हमालसँग झगडा नै गरेकी थिइन् । जुन घटनालाई चलचित्र तालका निर्माता समेत रहेका नायक अमृत लामाले अझै संझ्ने गरेका छन् ।
सकभर फिल्म सेटमा बाहेक अरुबेला सहकर्मी कलाकार तथा प्राविधिकहरुसँग नबोल्ने हमाल बिहेपछि भने अलि बोल्न थालेको बताइन्छ ।

rajesh-hamal-with-his-wife-madhu-3

यद्यपि, प्राय समय रिजर्भमा नै रहन चाहने हमाल अरु नानाथरि कुरा गरेर टाइम पास गरिरहेको बेला एकान्तमा पुस्तक तथा पत्रिका पढ्न मस्त भैरहेको भेटिने गरेको पाइन्छ । खानेकुरामा पनि अत्यन्त केयर गर्ने हमाल शुटिङ्ग युनिटको खानेकुरा खाँदैनन् । घरबाटै बनाएर ल्याइएको टिफिन मात्र खाने गरेको हमाल निकट बताउंछन्।
काठमाडौ बाहिरका शुटिङ्गमा भने नजिकैका थ्री स्टार तथा फाइभ स्टार होटलबाट आफ्नै खर्चबाट हाइजनिक खाना अर्डर गरेर मगाउने गरेको पनि तिनै हमाल निकटले बताएका छन् ।

rajesh-hamal-with-his-wife-madhu-1

बिहेपछि बच्चाको बारेमा धेरैले प्रश्न राखेतापनि यसतर्फ तत्काललाई सोचाई नराखेको भनेर पन्छिरहेका हमाल केही बर्षपछि चुपचाप बाउ बनेको खवर आएमा आश्चर्य नहोला। बच्चा ठूलै भएपछि कसैले एकाएक सार्वजनिक गरिदिए मात्र थाहा होला–नत्र हमालले त्यसरी सार्वजनिक गर्ला भनेर उनी निकट कलाकारहरुले ठट्टा गर्न पछि नहटेको पनि देखिन्छ।

जति बुझ्यो–त्यति बुझ्नै कठिन मान्छे राजेश हमाल हो भनेर हमालको अत्यन्त हितैषी तथा पर्यटन व्यवसायी राजेन्द्र ठकुरीले भनेका छन् । ठकुरीसँग हमालको धेरै कुराकानी हुने गर्दछ । दुवै वीच राम्रो दोस्ती छ । हमालको बिहेमा हमाललाई निक्कै सहयोग गर्ने निकट दोस्तका रुपमा ठकुरी देखिएका थिए । चलचित्र मुक्तिदाताका निर्माता समेत रहेका ठकुरी हमाल जस्तो गे्रट स्टार हालसम्म आफूले नेपाली फिल्म इण्डस्ट्रीमा नपाएको तर्क गर्छन् । र भन्छन्–“हि इज हिम्यान अफ नेपाली फिल्म इण्डस्ट्री !”

rajesh-hamal-with-his-wife-madhu-1प्रकाशन मिति–२०७३ साल पुष ९ गते शनिवार ।

Tags: Madhu BhattaraiRajesh Hamalरहस्यमय राजेश हमालको रहस्य
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57997
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40002
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.