काठमाडौं। यो पुस महिनाको चर्को जाडोमा नायिका बर्षा शिवाकोटीको हट एण्ड बोल्ड पोजको फोटो ग्रीसवाट सार्वजनिक भएको छ। चलचित्र चालबाजको छायांकनको क्रममा ग्रीस पुगेकी नायिका शिवाकोटीले त्यहाँवाट सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन्।

नेपाली चलचित्र उद्योगमा बर्षा नामका नायिकाहरु ज्यादै नै हट एण्ड बोल्ड भैरहेको अवस्थामा नायिका शिवाकोटी भने तस्बीर सामान्य  देखिरहेकोमा उनलाई सवैले सरल र सामान्य नायिका भनिरहेका थिए।

अव भने, उनी पनि असामान्य नायिकामा गनिएकी छन्। स्वभाविक अभिनयकी धनी नायिका शिवाकोटीले सामाजिक सञ्जाल मार्फत यति त चल्छ नि भनेर फोटोसंगै उल्लेख गरेकी छन्।


प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।