Deepika ko laz

काठमाडौ। बलिउड अभिनेत्री दीपिका पादुकोणले पहिलो पल्ट अभिनय गरेको हलिउडको फिल्म ट्रिपल एक्स द रिटर्न अफ जेन्डर क्रेज बलिउडमा फस्ट रिलिज भएको छ।

मुम्वईमा भएको उक्त फिल्मको प्रिमियर–शोमा दीपिकालाई आफ्नै पहिरनको कारण लाज भएको छ। प्रिमियर–शोमा हलिउड स्टार विन डीजलसँगै देखिएकी दीपिका गोल्डेन गाउनमा हट पोजमा देखिएकी थिइन्।

सोही हट पोजले दीपिकालाई धोका दियो। घरीघरी सोही गोल्डेन गाउन सम्हाल्न व्यस्त बनेकी दीपिकालाई त्यत्रो समारोहमा आफ्नो लाज धाक्नै गाह्रो परेको थियो। नईम खानले डिजाइन गरेको गोल्डेन गाउनले दीपिकालाई लाज ढाक्नेै मुश्किल पर्दा उनलाई हैरानी हुनु स्वभाविक थियो।

Dipika Padukon

यद्यपि, उनी निक्कै ग्ल्यामर्स देखिएकी थिइन्। (एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ ४ गते मंगलवार ।