काठमाडौं। बडादशैं बर्षामय भएको वर्तमान अवस्थामा बडादशैंको बिजया दशमीमा मोडल तथा अभिनेत्री लक्ष्मी आचार्यले दशैंको जमरालाई पनि फेसनमय गरिदिएकी छन्। बिजया दशमीका दिन आचार्यले आफ्नो बडीमा बडादशैंको जमरालाई विभिन्न स्टाइलमा सजाएर फेसनमय नै गरिदिएकी हुन।

प्रकाशन मिति–२०७९ साल असोज २० गते विहीवार ।