• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि

सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि

25 April 2017
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
काराओके सांगीतिक कार्यक्रम संपन्न

काराओके सांगीतिक कार्यक्रम संपन्न

3 January 2023

New campaign wants you to raise funds for abuse victims by ditching the razor

2 January 2023

Twitter tweaks video again, adding view counts for some users

1 January 2023
सर्वाधिक ठूलो तथा लामो अवार्ड दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९

सर्वाधिक ठूलो तथा लामो अवार्ड दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९

1 January 2023

A beginner’s guide to the legendary Tim Tam biscuit, now available in America

31 December 2022

India is bringing free Wi-Fi to more than 1,000 villages this year

30 December 2022

Betterment moves beyond robo-advising with human financial planners

29 December 2022
  • Contact Us
  • Advertisement I बिज्ञापन
Sunday, February 5, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home nature

सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि

by Shyam Smrit
25 April 2017
in nature
0
सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Mt. Everest 5काठमाडौ। संसारकै अग्लो उच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि भएको छ। जसको कारण पर्यटक तथा पर्यटन व्यवसायी चिन्तित बन्न थालेका छन्। सगरमाथा क्षेत्रमा फोहोरको बृद्धि हुनुमा सगरमाथा सफाई गर्ने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिमितले जिम्मेवारी पूरा नगर्दा यसप्रकारको समस्या बढेको विज्ञहरुको भनाई रहेको छ।

Mt. Everest 4

सगरमाथा क्षेत्रमा फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको पाइएको पर्यटक तथा सगरमाथा आरोहीहरुले गुनासो गरेका छन्। समिट नेपाल टे«क प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण सगरमाथामा फोहोरको मात्रा बढेको स्वीकार्छन्।

सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने तामाङ्गको भनाइ छ। आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ।

Mt. Everest 1क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ।

सगरमाथा क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि विसं.२०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ। उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ।

Mt. Everest 3

सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी)का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको भन्छन्। प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको शेर्पाको दाबी छ।

पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । त्यसको कार्यान्वयन नहुँदा समस्या भएको सरोकारवालाहरुको भनाइ रहेको छ।

Mt. Everest 2प्रकाशन मिति–२०७४ साल बैशाख १२ गते मंगलवार ।

Tags: #Mt. Everestसगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
कोरोना संक्रमण टेष्ट शुल्क घट्यो–विरामी वाहेक अन्यमा प्रयोग भएमा एम्बुलेन्सको दर्ता खारेज हुने

कोरोना संक्रमण टेष्ट शुल्क घट्यो–विरामी वाहेक अन्यमा प्रयोग भएमा एम्बुलेन्सको दर्ता खारेज हुने

14 September 2020

Hello world!

57562
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39753
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In