Author: Shyam Smrit

विश्व बजारमा सुनको मूल्यमा गिरावट–नेपालमा सातामा तोलामा ३ हजारले घट्यो

काठमाडौं। विश्व बजारमा सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ। यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको…

ललितपुरको गोदावरी नगरपालिकाका विद्यालयहरु अव सञ्चालनमा आउने

ललितपुर। कोरोनाको महामारीको कारण विगत आठ महिनादेखि बन्द भएको विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय निकायलाई सरकारले दिएपछि त्यसको पहल हुन थालेको छ। त्यो पहल ललितपुर जिल्ला स्थित गोदावरी नगरपालिकाले आँटपूर्वक…

परीक्षा केन्द्रहरुमा वडा अध्यक्षको अनुगमन–स्वास्थ्य मापदण्ड पालना गर्नमा कडाइ

ललितपुर । कोरोनाको कहरवीच शुरु भएको कक्षा १२ को परीक्षा शुरु भएयता स्वास्थ्य मापदण्ड पालना गरेको छ या छैन भन्ने विषयमा अनुगमन गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिहरुका व्यस्तता देखिएको छ। यस…

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा…

तिमी र म गीतको मनमोहक भिडियो सार्वजनिक–ध्रुब दत्त र रिया लिम्बूको अब्बल अभिनयको आयाम

काठमाडौं। यो बर्ष बेलायतवाट निर्माण भएको सर्टमूबी शुन्यवाट विश्वभर चर्चाको शिखरमा रहेका बहुमुखी प्रतिभाका धनी नायक ध्रुब दत्त एक पछि अर्को गरेर म्युजिक भिडियोहरुमा पनि अत्यन्त व्यस्त बन्दैआएका छन्। यो…

बेलायतमा प्रतिभाशाली नेपाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक

  लण्डन। हाल बेलायतमा बसोवास गर्दैआएकी प्रतिभाशाली गायिका दिप्ता थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यो जिन्दगी बोलको गायिका थापाको गीतको भिडियो बेलायतवाटै सार्वजनिक भएको हो। गीतको भिडियोको बेलायतका…