Category: Entertainment

बलिउड दबंग हिरो सलमान खानकी दवंग हिरोइन सोनाक्षीको नयाँ लुक्स

काठमाडौ। बलिउड दबंग हिरो सलमान खानकी दवंग हिरोइनको रुपमा अत्यन्त चर्चा पाएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नयाँ लुक्समा देखा परेकी छन्। सोनाक्षीले इन्स्टाग्राममा आफ्नो नयाँ लुक्समा फोटो शेयर गरेकी छन्…

काजोल आफ्नै मैनमूर्ति हेरेर चकित

काठमाडौ। काली तर, हिस्सी परेकी बलिउड स्वप्न सुन्दरी अभिनेत्री काजोलको सिंगापुरमा मैनमूर्ति निर्माण भएको छ। आकर्षक ढंगवाट निर्माण भएको त्यस मैनमूर्तिको उदघाटन कार्यक्रममा छोरी न्यशाका साथमा त्यहाँ पुगेकी काजोलले आफ्नो…

सलमानको नेपाल भ्रमण फेरि स्थगित

काठमाडौ। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण फेरि स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम दोश्रो पटक पनि स्थगित भएको भनेको छ। पहिलोपटक…

बलिउड अभिनेत्री दीपिका पादुकोणको अभिनेता रणवीर सिंहसंग विवाह हुने

नयाँ दिल्ली। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीचको प्रेम तथा रोमान्सको दुवैले पर्दाफास गरेका छन्। दुवैले यो बर्षको १९ नोभेम्बरमा विवाहको मिति पनि तय गरिसकेका छन्। भारतीय…

दशौं डी सिने अवार्ड संपन्न–अनमोल र नीता सर्वोत्कृष्ट नायक–नायिका

काठमाडौ। दशौं डी सिने अवार्ड संपन्न भएको छ। जसमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्। ख्यातिप्राप्त चलचित्र पत्रकार शान्ति प्रिय अध्यक्ष रहेको छायाछवि क्रियशनद्वारा विहीबार…

राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशनमा सम्मान

काठमाडौ। देशभरका संगीतकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशन संपन्न भएको छ। शनिवार काठमाडौको भृकुटी मण्डप स्थित खुल्ला मञ्चमा आयोजित कार्यक्रममा संघको केन्द्रिय महाधिवेशन संपन्न भएको हो। संघका…