Category: Political

बञ्चरे डाँडाको स्यानिटरी साइट ढिलाइमा मेयर विद्यासुन्दर शाक्यको व्यापक चासो

काठमाडौं। बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माण ढिलाइ भएको छ। यसो हुनुको कारण मंगलवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोधेका छन्। महानगरको सभा कक्षमा बसेको बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड…

सम्पदा क्षेत्र र अत्याधिक भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानमा पहिलो प्राथमिकतापूर्वक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सोमवार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा…

धेरैलाई सम्मान गरिसकेका मेयर विद्यासुन्दर शाक्य आफै सम्मानित

काठमाडौं। विभिन्न सभा तथा समारोहमा धेरैलाई सम्मान गर्ने कार्य गरिसकेका नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै सम्मान भएको छ। वर्तमान तथा भूतपूर्व जीवित श्रीगणेश–श्रीभैरव संरक्षण समितिले आइतवार मेयर…

सङ्घीय संसद्को प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा सभामुख

काठमाडौं। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका हुन्। विगत…

अमेरिकामा गर्भवती महिलाहरु बच्चा जन्माउन अव जान नपाउने

काठमाडौं। अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ। शुक्रवारदेखि लागु हुने नीतिले जन्म पर्यटनुलाई रोक्ने बताइएको छ। नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको…

टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प

काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको…