Category: Political

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपाको १६ सिट र राजपाको २ सिट

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १६ सिट र प्रदेश नम्बर–२ मा २…

अग्नि सापकोटाविरुद्ध रिट दायर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सापकोटाविरुद्ध रिट दायर गरेका हुन्। अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ…

काठमाडौंको शान तथा गौरब काष्ठमण्डपको पूर्नरनिर्माणको लागि थप ५ करोड

काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक काष्ठमण्डप पूर्नरनिर्माणको लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड अनुदान सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगद ५ करोडको चेक काष्ठमण्डप पूनर्रनिर्माण समितिका…

एआईजीमा प्रमोसन भएकी डा.आशा सिंह नेपाल प्रहरी अस्पतालको प्रमुख

काठमाडौ। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा डा.आशा सिंह बढुवा भएकी छन्। प्राविधिकतर्फको एआइजीमा वढुवा भएसंगै डा.सिंह नेपाल प्रहरी अस्पतालको प्रमुख समेत बनेकी छन्। यसअघि बढुवा समितिले गरेको सिफारिस अनुसार…

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा दुई पक्षीय सम्झौता

इजरायल । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायल वीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान शाक्यको संयोजनमा उक्त संझौता भएको हो। नेपाल…

ओली र मोदीवीच कुराकानी–मोदीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच कुराकानी भएको छ। ओली र मोदीवीच मंगलवार भिडियो कन्फरेन्सको माध्यमवाट कुराकानी भएको हो। कुराकानीमा ओलीले भारतीय समकक्षी नरेन्द्र…