Category: Political

अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको अनुदान सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ। काठमाडौं महानगरपालिकाको वडा १० शंखमुलस्थित…

कांग्रेसका उपसभापति  विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्धा दायर

काठमाडौं। बालुवाटार गैह्रीधारा रोडस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास…

नेकपाको उपाध्यक्षमा बामदेव गौतम–नेकपाका नेताहरुको सम्पत्ति छानबिन हुने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सचिवालय सदस्य बामदेव गौतम औपचारिक रुपमै पार्टीको उपाध्यक्ष बनेका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गर्दै गौतमलाई उपाध्यक्ष…

काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन

काठमाडौं। भिजिट नेपाल २०२० लाई लक्षित गरेर काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन हुने भएको छ। काठमाडौं उपत्यकाका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले विसं.२०७७ सालको असोज २१ गतेदेखि २४ गतेसम्म इन्टरनेशनल मेयर…

विश्वको बैभबशाली मुलुक बेलायत युरोपियन युनियनवाट बाहिरियो

काठमाडौं। विश्वको बैभबशाली मुलुक बेलायत युरोपियन युनियनवाट अलग भएको छ। ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरिएको हो। स्थानीय समय अनुसार गएराती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग…

चिनियाँलाई १५ दिन नेपाल प्रवेशमा रोक

काठमाडौं। कोरोना भाइरसले चीनमा महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ। नेपालबाट…