Category: Political

काठमाडौ जिल्लाका नगरपालिकाबीचको नगर साझेदारीमा कामपाको ठूलै सहयोग हुने

काठमाडौं । काठमाडौं जिल्लाका नगरपालिकाबीच नगर साझेदारी बैठक सम्पन्न भएको छ। काठमाडौ महानगरपालिका (कामपा) ले काठमाडौं जिल्लाका नगरपालिकाहरुलाई सोमवार वोलाएर नगर साझेदारी बैंठक संपन्न गरेको हो। बैठकमा काठमाडौं महानगरले काठमाडौं…

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणावाट सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले आफूले दाइजोमा पाएको सम्पत्तिबाट बलपूर्वक हटाउन खोजिएको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध रिट दायर गरेकी छन् । सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७३…

काठमाडौंका मेयरले देखेको सपना पूरा हुने–मोनोरेल अव निश्चित रुपमा गुड्ने–सरकारको एक सुक्का पनि खर्च नहुने

काठमाडौं। दार्जिलिङको छुकछुके रेल तथा जनकपुरको भकभके रेल मात्र देखेका काठमाडौं महानगरवासीले अव निश्चित रुपमा मोनोरेल चढ्न पाउने भएका छन्। त्यसको लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न संझौता…

राजतन्त्रका मसिहा पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन

काठमाडौं। पंचायत र राजतन्त्रका मसिहा नै मानिएका पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ। ९३ बर्षिय गिरीको आज मंगलवार काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो। राजाको प्रत्यक्ष शासनकालका बेला मन्त्रिपरिषद्को उपाध्यक्ष…

काठमाडौं महानगरको पिकअप एण्ड ड्रप सिस्टम प्रभावकारी भएको ठहर

काठमाडौं। सवारी चापको कारण बढ्दो ट्राफिक जामले काठमाडौं महानगरलाई अस्तव्यस्त बनाइरहेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न काठमाडौं महानगरपालिका कटिबद्ध भएर लागिपरेको छ। महानगरीय ट्राफिक प्रहरी, सडक विभाग तथा यातायात व्यवस्था विभागसंगको…

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण–२१ किलोको मालावाट स्वागत

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाह सहित पोखरा पुगेका छन्। सोमवार काठमाडौंवाट बुद्ध एअरको फ्लाइटवाट पोखरा पुगेका हुन्। राजपरिवार समाचार श्रोतका अनुसार पूर्वराजा परिवार अंग्रेजी नयाँ बर्ष २०१९ मनाउने…