Category: Political

सोनाम ल्होसारमा वडा सरकार प्रमुख श्रेष्ठको जीवन संगीनीसंगको तामाङ पहिरनमा तस्बीर सार्वजनिक

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ जीवन संगीनी मञ्जु श्रेष्ठसंग तामाङ पहिरनमा देखिएका छन्। वडा सरकार प्रमुख श्रेष्ठ जीवन संगीनीका साथमा…

भारतको अस्पतालमा नेकपा प्रचण्ड–माधवका वरिष्ठ नेता झलनाथ खनाल–दिल्ली जानु अर्थपूर्ण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारत पुगेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेका…

चार बर्षे कार्यकाल सफलतापूर्वक संपन्न गरेर बेलायतवाट राजदूत डाक्टर दुर्गा वहादुर सुवेदी नेपाल फिर्ता

लण्डन। बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गा वहादुर सुवेदी नेपाल फर्केका छन्। चार बर्षे कार्यकाल सफलतापूर्वक संपन्न गरेर राजदूत डाक्टर सुवेदी नेपाल फर्केका हुन्। डाक्टर सुवेदीको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा…

वडा सरकार प्रमुख विकासमान श्रेष्ठको आव्हान–सीप सिकौं स्वरोजगार बनौं

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ मा तीन महिने निःशुल्क व्युटीसियन तालिम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा स्थानीय दक्षिणकाली महिला समूहले तीन महिने…

अग्रज पत्रकार राजेन्द्र स्थापितलाई अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपालका अग्रज पत्रकार राजेन्द्र स्थापितलाई सम्मान तथा पुरस्कृत गरेको छ। विगत चार दशकदेखि नेपाली पत्रकारितामा निरन्तर योगदान दिदैआएको कदर स्वरुप अग्रज पत्रकार स्थापितलाई पुरस्कृत…

ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रदर्शन–दुई लोकप्रिय सांसदको अगुवाइमा मेयरको सहभागिताले रौनकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा…