Category: Social

विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई बुद्ध शान्त पार्कको भव्य सम्मान

काठमाडौं। नवलपरासीको गैंडाकोटमा निर्माणाधिन बुद्ध शान्त पार्क निर्माण समितिले सामाजिक रुपमा विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई भव्य सम्मान गरेको छ। शनिवार काठमाडौंको चोभारमा आयोजित कार्यक्रममा बुद्ध शान्त पार्क निर्माण समितिले सम्मान…

कागेश्वरी–मनहराको मूलपानीमा रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौ । कागेश्वरी–मनहरा नगरपालिकामा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको  सम्मान भएको छ। कागेश्वरी–मनोहरा नगरपालिका मूलपानी स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदाता कर्माचार्यको भव्य सम्मान गरेको हो। सहकारीव्दारा…

एक पैसामा एउटा अण्डा–वीर अस्पतालको खानामा पत्याउनै नसकिने मूल्य

काठमाडौं। पत्याउनै नसकिने मूल्यमा नेपालको जेठो अस्पताल वीर अस्पतालले खाद्यान्न खरिद गरेको कान्तिपुर डेलीले आजको खवरमा सार्वजनिक गरेको छ। कान्तिपुरका अनुसार, बीर अस्पतालले एक पैसामा अण्डा खरिद गरेर विरामीलाई खुवाउने…

इजरायलमा अर्की कमलको फूल इलित्रा क्षेत्रीको महानता

 ० पाथीभरा माताको भक्त     ० अनुपम जोडी इलित्रा र डेन्डुप काठमाडौं। धन भएर मात्र हुंदैन। मन पनि हुनुपर्दछ। धेरै धन भएर मन भएन भने, त्यो मान्छेको अर्थ पनि हुंदैन।…

डोमेस्टिक टुरिजम मेलामा पत्रकार राजु भट्ट सम्मानित

काठमाडौं। गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित डोमेस्टिक टुरिजम मार्ट २०१९ (डीटीएम)को शुक्रबार उद्घाटन भएको छ। नेपालका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले टुरिजम मार्टको…

सडक अनुशासन र जनचेतनाको यथार्थता पहिचान संवन्धी तस्वीर प्रतिस्पर्धा हुने

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्र बढ्दो सवारी चाप रहेको छ। त्यसवाट सिर्जित समस्या तथा चुनौतिहरुको अध्ययन गरी उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकताको जिम्मेवारी पनि काठमाडौं महानगरपालिकामा नै आइपरेको छ। त्यस जिम्मेवारीलाई…