Category: Social

नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल

काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा २८ बर्षको कान्छो उमेरमा नै तहल्कापूर्ण विश्वप्रसिद्ध वल्र्डवाइड हस्पिटालिटी अवार्ड इन बेस्ट प्रोफेसनल सक्सेस २०१६ अवार्ड जितेका चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकालले अर्को नयाँ आयाम थपेका…

अकल्पनिय कल्पनामा जय प्रभात २०४५ समूहव्दारा ८० बर्षिया आमाको सम्मान

काठमाडौ। बचपनको रहरलाग्दो समय फर्केर आउने कल्पना मात्र गर्दापनि रमाइलो हुने गर्दछ। अत्यन्त अकल्पनिय कल्पनाले शरीरलाई तन्दुरुस्त तथा स्फुर्त बनाउने गर्दछ। यसले गर्दा पनि हिजोआज बचपनाका स्कुले जीवनका साथीहरुको खोजी…

पशुपति र स्वयम्भुका बाँदरहरुको आतंक विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। नेपालको विश्वप्रसिद्ध पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथ मन्दिर परिसर तथा भगवान स्वयम्भुनाथ परिसरमा बांदरहरुको आतंक निक्कै बृद्धि भएको छ। बांदरहरुको आक्रमणले भक्तजनहरु घाइते हुनुको अलावा बांदरले भक्तजनहरुको पूजासामाग्री खोस्नु…

बेलायतका मूर्धन्य दुई सर्जक हरिविभोर कार्की र ध्रुव केसी भव्य समारोह वीच सम्मानित

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेद्वारा बेलायतमा नेपाली भाषा साहित्यको विकासमा उल्यखनीय योगदान पुर्याए बापत नेपाली साहित्यका मूर्धन्य दुई सर्जकहरु कवि हरिविभोर कार्की,अल्डरसर्ट र कवि ध्रुब केसी,वएम्ली दुबै जनालाई…

 विमानस्थलभित्रै बेपत्ता भएको चितुवा पानी बग्ने नालामा थुनियो

काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल आज सोमवार विहान ८ बजे एक्कासी चितुवा देखिएपछि आतंकित बनेको विमानस्थलमा चितुवा बेपत्ता भएपछि दिनभर नै त्यहाँ तनाव भएको देखियो। बेपत्ता बनेको भनिएको चितुवा त्रिभुवन…

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा चितुवा आतंक–विमानस्थलभित्रै चितुवा हरायो

काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा आज सोमवार विहानै चितुवा पसेर आतंकित बनाएको छ। विमानस्थलभित्र देखिएको चितुवा विमानस्थलभित्रै एकाएक हराएपछि त्यसको तिब्र खोजी भैरहेको बताएतापनि चितुवा पाउन सकिएको छैन्। जसलेगर्दा विमानस्थल…