Category: Social

फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर थिमिमा महाभूकम्प संवन्धी एकल तस्बीर प्रदर्शनी

काठमाडौं। मध्यपुर थिमि निवासी फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ महाभूकम्प संवन्धी एकल तस्बीर प्रदर्शनी भएको छ। विसं.२०७२ साल बैशाख १२ गते महाभूकम्प गएको ६ बर्ष पुगेकै दिन आइतवार मध्यपुर थिमिको निगुपुखुःमा…

महाभूकम्पको त्रासमय दिनको आज ६ बर्ष पूरा–नेपाली जनतामा त्रास र पीडा उस्तै

काठमाडौं। नेपालमा गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी महाभूकम्प आज ६ वर्ष पूरा भएको छ। विसं.२०७२ साल वैशाख १२ गतेका दिन नेपाली जनताका लागि ठूलो कष्टको दिन सावित भएको…

न तिमीले आंट्यौ न मैले नै आंट्न सकें

गजल –निशान बुढाथोकी रोमांचक सांझमा भेट भयो तिमीसंग नबस्दै माया बिछोड भयो तिमीसंग छुट्टिएर भएनौ खुशी तिमी अनि म बन्द गर्यौ बाटो फेरि भेट्ने तिमीसंग न तिमीले आंट्यौ न मैले…

जहाँ महिला त्यहाँ विकासको पाइला भन्ने नारा सहित एक महिने कम्प्युटर तालिम संपन्न

ललितपुर। जहाँ महिला त्यहाँ विकासको पाइला भन्ने नारा सहित एक महिने कम्प्युटर तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोग तथा शुभारम्भ महिला समूहको आयोजनामा एक…

नेपालमा उत्पादन भएका विश्व स्वास्थ्य संगठनको मापदण्डका मास्क स्वदेशमा मात्र खपत नभइकन विदेशमा पनि उपलव्धीपूर्ण निर्यात

काठमाडौं। कोरोना कहरमा मास्कको महत्व र आवश्यकता निक्कै बृद्धि भएको छ। मास्क विनाको कोरोना कहरमा कल्पना नै गर्न नसकिने अवस्था रहेको छ। वर्तमान यस विषम परिस्थितिमा मास्कको महत्व र आवश्यकतालाई…

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु

काठमाडौं। बर्षा र सहकालका देवता मानिएको सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु भएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलवारवाट शुरु भएको हो। प्रत्येक वर्ष…