Month: October 2018

अमेरिकी डलरको भाउ फेरि बढ्यो–एक अमेरिकी डलरको नेपाली १ सय १७ रुपैया ६५ पैसा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर –बिक्री दर १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो। यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै…

कतारमा कम्पनीका सञ्चालक भागेपछि नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र

काठमाडौं। कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक भागेपछि त्यहाँ काम गर्ने कामदारहरु अलपत्र परेका छन्। उनीहरुलाई त्यस संचालकले तलब नदिकन भागेको खुलासा भएको छ। सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित…

इन्डोनेसियामा गएको भूकम्पछि आएको सुनामीमा परेर हजारौको मृत्यु–कयौं बेपत्ता

काठमाडौं। इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ। भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका…

पचासका दशकका चर्चित पप कलाकारहरुको दशैं हंगामा दशैं इभ २०७५

काठमाडौं। पचासको दशकका अत्यन्त चर्चित पप कलाकारहरुको प्रस्तुतिमा दशैं हंगामा कार्यक्रम हुन लागेको छ। यही असोज १९ गते काठमाडौंको न्यूरोड विशालवजार स्थित सासा इभेन्ट भेन्यूमा दशैं इभ २०७५ हुन लागेको…

यो कुनै चित्रकारले कोरेको चित्र होइन–पिच गरेको सडकवाट फुटेको पानी थाप्नेको भिड हो…

काठमाडौं। यो कुनै चित्रकारले कोरेको अति सुन्दर चित्र होइन्। यो त काठमाडौं महानगरपालिकाको वडा नंबर १४ मा पर्ने बल्खु जाने कुलेश्वरको मेनरोडको यथार्थ तस्बीर हो। यो तस्बीरलाई ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान…

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सफलतामा चौतर्फी प्रहारै प्रहार

–कल्पना तिवारी चारैतिरवाट हमला नै हमला भयो भने, त्यसको किल्ला बलियो हुन्छ। त्यो बलियो किल्लालाई दुश्मनहरुले जहिले पनि जहाँवाट पनि जसरी भएपनि हमला गर्ने कोशिश गरिरहेको हुन्छ। त्यसको मतलव जसरी…