Tag: #Amrit Lama

प्रधानमन्त्रीलाई कोरोनाका कारण विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिदिन हामी नेपाली ग्लोबलको आव्हान

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको…

अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरु आतिनुनपर्ने हामी नेपाली ग्लोबलको आव्हान

न्यूयोर्क। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभर रहेका नेपालीहरुलाई पनि प्रभावित पारेको छ। अमेरिकामा रहेका नेपालीहरु पनि कोरोनाभाइरसका कारण अछुतो हुन सकेका छैनन्। यद्यपि,अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरुलाई भयावह…

अमेरिकामा हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलनमा अभूतपूर्वता

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो नोभेम्बर २३ तारिखका दिनवाट स्थापनाको एक बर्ष पुगेको छ। यस…

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली अवार्ड

न्यूयोर्क (अमेरिका)। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूयोर्क स्टेट गभमेन्टले न्यूयोर्क स्टेट एसेम्बलीव्दारा अमृत लामा सम्मानित बनेका हुन्। न्यूयोक स्टेट एसेम्बली…

अमृत लामाको विश्व जोड्ने महान अभियान

काठमाडौं। नेपाली ज्याँकी च्याङ उपनामले ख्याति कमाएका नेपालका चर्चित अभिनेता अमृत लामा यतिखेर विश्वभरका नेपालीलाई जोड्ने कार्यमा व्यस्त बनेका छन्। पापी, ताल, झांक्री, रणभूमि लगायतका दर्जनौ नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता…

नेपाल र नेपालीलाई बनाउन हामी नेपाली ग्लोबलको चमत्कारिक हितकारी सोच र योजना

काठमाडौं। धर्म, भाषा, जाति तथा राजनीतिभन्दा माथि उठेर स्थापना भएको विश्वव्यापी नेपाली संस्था हामी नेपाली ग्लोबलले नेपाल र नेपालीको हितकारी सोच ल्याएको छ। विशेषत नेपालमा रहेका नेपालीहरुको लागि लक्षित गरेर…